बाग्मती प्रदेश प्रमुख पदमुक्त

Ad
  • कालोपाटी सम्बाददाता

४ भदौ, काठमाडौं । बाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाई पदमुक्त भएका छन् ।

बिहिबारको मन्त्रिपरिषदको निर्णयले  पदमुक्त गर्न सिफारिस गरेकाले प्रसाईलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयले नेपालको संभिधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम पदमुक्त गरिएको जनाएको छ भने सरकारले बागमती प्रदेशमा यदाव शर्मालाइ प्रदेश प्रमुखका लागि सिफारिश गरेको छ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्