एमाले केन्द्रीय कमिटीको बैठक मध्यान्ह १२ बजे बस्दै

Ad
  • कालोपाटी सम्बाददाता

१० भदौ ,काठमाडौँ। नेकपा एमालेले बिहीबार मध्यान्ह १२ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमाले विभाजन पछि पहिलाे पटक  एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हाे ।
बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजेका लागि बोलाइएको हो भने बैठकको नेतृत्व केपी ओलीले गर्दैछन्।

बैठक पार्टी विभाजनपछिको रणनीति र दल अदलबदललाई कसरी रोक्ने भन्ने विषयमा केन्द्रित रहने छ भने  पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यको कारबाही प्रक्रिया अगाडि बढाउने  बिषयमा पनि छलफल हुनेछ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्