सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोमबार पनि सुनको मुल्य स्थिर रहेको छ । आईतबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि सोहि मुल्यमा नै कारोबार भईरहेको छ । यस्तै तेजावी सुनको मुल्य भने प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम गरेको छ ।

यस्तै चाँदीको मूल्य पनि स्थिर नै रहेर प्रतितोला १ हजार २ सय १० रुपैयाँममा नै कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्