थप २०५२ जनामा कोरोना संक्रमण पुष्टी, २० जना संक्रमीतको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा २०५२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा १६४८ र एन्टिजेनमा ४०४ गरी २०५२ जनामा संक्रमण पुष्टी भएको हो ।यस्तै कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३०३० जना संक्रमणबाट मुक्त भएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्