वामदेव गौतमद्वारा एमाले त्याग: राजीनामा पत्र सहित

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले पार्टीबाट राजीनामा दिएका छन्  । गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र  कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् ।

पार्टी त्याग गरेपनि उनि नेकपा एस मा गएका छैनन्। नेकपा एसमा जान उनले केहि सर्तहरु राखेका छन्।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्