पूर्व प्रधानमन्त्रि तथा एमाले अध्यक्ष ओली अस्वस्थ

Ad
  • कालोपाटी सम्बाददाता

पूर्व प्रधानमन्त्रि तथा  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि  शनिबारका कार्यक्रम र भेटघाट बन्द गरिएको छ ।

उनको स्वास्थ्यको बृस्तृत जानकारी भने खुलाईएको छैन।

शनिबार नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले गर्ने बृहत् कार्यकर्ता भेलामा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्