नेविसङ्घको महामन्त्रीमा सुनसरीका यादव नियुक्त

Ad
  • कालोपाटी सम्बाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको महामन्त्रीमा सुनसरीका कपिलेश्वर यादवलाई नियुक्त गरेका छन्  ।

कांग्रेस पार्टीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका साङ्गठानिक संरचना समायोजनका लागि भएको सहमतिअनुसार यादवलाई आज सङ्घको महामन्त्रीमा नियुक्त गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्