सहुलियत पसल आउँदो असोज १ गतेदेखि सञ्चालनमा ल्याईने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाण्डौ । चाडपर्वलाई लक्षित गरी सहुलियत पसल आउँदो असोज १ गतेदेखि सञ्चालनमा आउने भएको छ। मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले चाडपर्वमा अत्यावश्यक उपभोग्य वस्तुहरु सहज तथा सर्वसुलभ रुपमा उपलब्ध गराउन सहुलियत पसल सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

बैठकले छठ सकिएको एक सातासम्म त्यस्ता सहुलियत पसल सञ्चालनमा हुने निर्णय गरेको छ ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्