थप ९११ जनामा कोरोना संक्रमण,१३ जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

नेपालभर पछिल्लो २४ घण्टामा थप ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७८७८ नमुनाको पीसीआर परीक्षणमा ८३८ जना र ३१४० नमुनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १४२३ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्