शुक्रबार सुनचाँदीको मुल्यमा भारी गिरावट, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ६ सय पचाँस रुपैयाँ कायम गरेको छ ।

यता चादीँको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्