सवारी चालक अनुमति पत्रको नयाँ आवेदन दशैँपछि खुल्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) ट्रायलको नयाँ आवेदन दशैँपछि खुल्ने भएको छ । कोरोना भाइरसका कारण बन्द रहेको चालक अनुमति पत्रको नयाँ आवेदन दशैँपछि खुलाउने तयारी गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

हालै नयाँ आवेदन खुलाउँदा परीक्षार्थीले झण्डै १० महिना कुर्नुपर्नेका भएकाले लाइनमा कुराउनुभन्दा पछि आवेदन खुलाउने गरी तयारी भएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भूसालले बताए ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्