घट्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आईतबार प्रतितोला ८९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन २ सयले घटेर आज ८८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ४ सय ५० रुपैयाँ कायम गरेको ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७६ हजार २ सय २० रुपैयाँ तोकेको छ

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्