सत्ता गठबन्धनको बैठक बस्दै, राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाइयो

Ad
  • कालोपाटी सम्बाददाता

आजै सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।  बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो  ।  मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको  बताइएको  छ । बैठक मन्त्रिपरिषद्को जारि बैठक सकिएपछि बस्ने भनिएको छ।

धेरै समय बितिसक्दा पनि सरकारले पूर्णता पाएको छैन।

त्यस्तै सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।मंगलबारको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्