ढलमा खसेर बालक बेपत्ता

Ad
  • कालोपाटी सम्बाददाता

ढलमा खसेर बालक बेपत्ता
काठमाडौ । काठमाडौंको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन ।

बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंं महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति ति बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिए । स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन्

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्