नेकपा (एकीकृत समाजवादी)को पदाधिकारी चयन मा केहि हेरफेर

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी चयन गरेको छ। बिहीबार बसेको स्थायी समिति बैठकले  उपाध्यक्ष, महासचिव, उपमहासचिव  र सचिवलगायतका पदाधिकारीहरूको नाम टुङ्गो लगाएको हो ।

उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह,केशवलाल श्रेष्ठ,घनेन्द्र बस्नेत , जयन्ती राई र प्रमेश हमाललाइ चयन गरिएको छ  । त्यसैगरी महासचिवमा डा. बेदुराम भुसाल र उपमहासचिवमा डा विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएको बुझिएको छ ।

सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी,राजेन्द्र राई, केशवलाल श्रेष्ठको चयन भएको छ ।

एस अघि राजेन्द्र राईलाई पदाधिकारीमा राखिएको थिएन।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्