विदेशी राष्ट्रका राजदूतहरू र कुटनीतिक नियोगका अधिकारीहरु पोखरा विमानस्थलमा(फोटो फिचर )

Ad
  • कालोपाटी सम्बाददाता

विश्व पर्यटन दिवसको अवसर पारी गण्डकी प्रदेश सरकारले  विदेशी राष्ट्रका राजदूतहरूलाई निमन्त्रणमा  गरेको छ। निमन्त्रणा स्वीकारेर आएका विभिन्न देशका राजदूतहरूलाइ  आज पोखरा विमानस्थलमा स्वागत गरिएको छ।विमानस्थल पुगेर गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईलगायतका पर्यटन व्यावसायीहरुले स्वागत गरेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्