भीष्मराज ढुंगानालाई स्पष्टीकरण सोध्ने

Ad
  • कालोपाटी सम्बाददाता

आज बसेको सरकारले मन्त्रिपरिषद्को बैठकले  निलम्बनमा परेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई स्पष्टीकरण सोध्ने भएको छ ।

‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि ढुंगानालाई निलम्बन गरेर अनुसन्धान सुरु गरिएको थियो  । धितोपत्र बोर्डको अध्यक्षमा रहँदा उनले छोरी रेबिका ढुंगानाको नाममा उक्त कम्पनीको सेयर खरिद गरेको तथ्य बाहिरिएको थियो भने अस्वभाविक लेनदेन समेत देखिएको थियो  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्