शुक्रबार बढ्यो सुनचाँदीको मूल्य , हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला ८९ हजार १ सय ५० रुपैयाँ कायम गरेको छ ।

यता चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्