अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह

Ad
  • कालोपाटी सम्बाददाता

अखिल क्रान्तिकारीको अध्यक्षमा  पञ्चा सिंह छानिएकी छिन् । आइतबार प्रचण्ड निवास खुमलटारमा बसेको बैठक पछि अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीले  अध्यक्ष  छान्न पार्टी अध्यक्ष प्रचण्डलाइ जिम्मा दिएको थियो।

अखिल क्रान्तिकारीको इतिहासमै महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्