अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरुको आज जवाफ दिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् ।

असोज १५ गतेदेखि सुरु भएको विधान महाधिवेशन आज सक्ने तयारी रहेको छ । ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागी रहेको नेकपा एमालेले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्