आईतबार बढ्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आईतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँ कायम गरेको छ ।

यता चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्