राई मुख्यमन्त्री नियुक्त, आजै शपथ

Ad
  • कालोपाटी सम्बाददाता

विराटनगर ।  प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता राजेन्द्र राई नियुक्त हुनुभएको छ ।

नेपालको संविधानको धारा, १६८ को उपधारा ९२० बमोजिम उहाँलाई प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री पदमा आज नियुक्त गर्नुभएको हो । उहाँले आजै आफ्नो पद तथा गोपनीयताको शपथ लिनुहुनेछ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्