बुधबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य वृद्दि भएको छ । मंगलबार प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४०० रुपैयाँले वृद्दि भएर प्रतितोला ९२ हजार ७०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्