सवारी दुर्घटनामा २ जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

वीरगञ्ज । बारामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

राति साढे ८ बजे बारा कोल्हबी नगरपालिका १ चौकमा कोल्हबीबाट श्रीपुरतर्फ जाँदै गरेको ना।४२प ८०२३ न।को मोटरसाइकल अनियन्त्रित भई बटौलिया स्वास्थ्य चौकी भवनमा ठोक्किएको थियो ।

दुर्घटनामा कोल्हबी न।पा।१ कोल्हबी टोल बस्ने २० वर्षीय सागर चौधरी र १९ वर्षीय सुशील चौधरीको मृत्यु भएको हो ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्