मेगा बैंकले २०२औं शाखा काँकडभिट्टामा विस्तार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा २०२औं शाखा विस्तार गरेको छ । प्रदेश नं। १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा बैंकले नयाँ शाखा विस्तार गरेको हो ।

मेगा बैंकले यस आर्थिक वर्षमा १५ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्