बिहिबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति रु ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार सुनको मूल्य घटेको छ ।। बुधबार प्रतितोला ९१ हजार ८०० सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १०० सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य मा भने ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्