सोमबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आईतबार प्रतितोला ९२ हजार १०० सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १०० सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार मा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य मा भने १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्