कार्कीले दिए एमाले सचिवमा उम्मेदवारी

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । नेकपा एमालेका नेता टंक कार्कीले सचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् । कार्कीसँगै भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै सौराहमा चलिरहेको दशौं महाधिवेशनको बन्दसत्रमा केपी र्शामा ओलीले सहमतिका लागि ३०१ केन्द्रीय सदस्यहरू र १९ पदाधिकारी को नामावली पेश गरेका थिए ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्