मंगलबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ९२ हजार मा कारोबार भईरहेको छापावाला सुन आज २०० सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार आठ सयमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य मा भने १० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्