मंगलबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ९२ हजार ५०० सय रुपियाँमा मा कारोबार भईरहेको छापावाला सुन आज ३०० सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८०० सयमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य मा भने २० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्