काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९३ हजारमा कारोबार भईरहेको छापावाला सुन आज ४०० सय रुपियाँले घटेर प्रतितोला ९२ हजार ६०० सयमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने १० रुपियाँले बढेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।