माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनका उम्मेदवार लगायो टुंगो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । सोही अनुसार प्रचण्डले आज उम्मेदवारको टुंगो लगाएको छ ।

माओवादी केन्द्रले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर अन्य समूह र भरत सुनार दलित, कर्णालीमा नरबहादुर विष्ट अपांग रअल्पसंख्यक र सुदूरपश्चिममा जगत पार्की दलितलाई उम्मेदवार चयन गरेको हो ।

 

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्