भारतमा ओमिक्रोन संक्रमबाट एकको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित एक जनाको मृत्यु भएको छ । भारतमा ओमिक्रोनका कारण मृत्यु भएको यो पहिलो घटना हो ।

राजस्थानको उदयपुरमा ओमिक्रोनबाट संक्रमित एक वृद्धको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । । मन्त्रालयका सचिव लव अग्रवालका अनुसार उनमा डायबिटिज लगायतका स्वास्थ्य समस्या थियो । भारतमा ओमिक्रोनको पहिलो केस १२ डिसेम्बरमा केरलामा पुष्टि भएको थियो । त्यसअघि विश्वमा सबैभन्दा पहिले २४ नोभेम्बरमा दक्षिण अप्रिmकामा ओमिक्रोन पुष्टि भएको थियो ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्