प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

होम क्वारेन्टिमा बसिरहेका सचिव देउवालाई आज कोरोना पोजेटिभ देखिएको हो  । उनी केही दिनदेखि घरमै क्वारेन्टिनमा बसेका थिए । परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ पुष्टि भएको प्रधानमन्त्री देउवानिकट स्रोतले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्