कोरोनाबिरुद्धको खोपमा सहभागी हुन नेतासिंहको आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोनाबिरुद्धको खोपमा सहभागी हुन बिद्यार्थीहरुलाई आग्रह गरेका छन् । सिंहले कोरोना नियन्त्रण र रोकथामका लागि खोप अभियानलाई तीव्रता दिनुपर्ने बताएका छन् ।

मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा बिद्यार्थीहरुका लागि लक्षित खोप अभियानको निरिक्षण गर्दै नेता सिंहले अहिले खोपको बिकल्प नभएको भन्दै खोप अभियानलाई तीव्रता दिनुपर्ने बताएका हुन् । उनले अहिलेको अवस्थामा खोप कार्यक्रमलाई अझै प्रभावकारी र ब्यवस्थित गर्न समेत धारणा राखे ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्