बिहिबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ । बुधबार ९२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजारले बढेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार २०० सय रुपियाँ रहेको छ भने हिजो यसको मुल्य ९२ हजार २०० रुपियाँ थियो । यता चाँदीको मूल्य भने ३० रुपियाँले बढेर प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्