बुद्ध एयरको जहाज समयमै अवतरण हुन नसक्दा आकाशमै यात्रु बेहोस

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको जहाजमा यात्रु बेहोस भएका छन् । काठमाडौंबाट ७ : ४४ मा उडेको उडान नं ४५१ जहाजमा ६९ जना यात्रु थिए ।

निर्धारित समयअनुसार ८: ४४ मा अवतरण हुनुपर्ने तर मौसम प्रतिकुल नभएपछि जहाज होल्डमा  परि  जहाज बिहान ९ : १८ मा अवतरण भएको थियो । सो क्रममा एक महिला यात्रु बेहोस भेटिएको र उनलाइ बुद्ध एयरको एम्बुलेन्सबाटै नेपाल आर्मीको अस्पतालमा लगिएको थियो ।

अस्पतालमा सामान्य उपचारपछि उनी निको भएर फर्किसकेको कम्पनीका एक अधिकारीले जानकारी दिए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्