एक हजार ३८ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सुरक्षामा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा कार्यरत सुरक्षाकर्मीहरू मध्ये एक हजार ३८ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टी भएको छ । कोभिड–१९ को तेस्रो लहर सुरु भएसँगै सङ्क्रमणको दर तीव्र बढ्दैछ । कोभिडको उच्च जोखिम बढदै गएकाले सबै सुरक्षा निकायले पूर्व सावधानी अपनाउन आन्तरिक सर्कुलर को सुरु गरेका छन् ।

तेस्रो लहर सुरु भएसँगै बुधवार साँझसम्म ५ सय ४ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यता सशस्त्र प्रहरीमा २ सय २१ जनामा र ३ सय १३ जना नेपाली सेनामा सङ्क्रमण पुष्टि हो ।

 

 

 

 

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्