बिहिबार नबिल बैंकका १० शाखा बन्द

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नबिल बैंक लिमिटेडका १० शाखा बन्द भएका छन् । बैंकले सूचना जारी गर्दै माघ ६ गते कोरोना संक्रमणको तेस्रो लहरलाई मध्यनजर गर्दै निम्न शाखा बन्द रहने भनिएको छ । तर बैंकका अन्य शाखा भने खुला नै रहनेछन् ।

बैंकका अनुसार न्युरोड शाखा, भैसेंपाटी शाखा, पनौती शाखा, हलचोक शाखा, बालाजु शाखा बन्द रहनेछन् । यस्तै दरबार मार्ग, ग्वार्को, जोरपाटी गट्टाघर, कलंकी शाखा पनि बन्द हुदैनन् । अन्य शाखाहरुले भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्