मिसेज शेर्पाले बाँढिन् दोलखाका दुर्गम गाउँमा स्वास्थ्य सामाग्री

Ad
  • कालोपाटी सम्बाददाता

दोलखा । मिसेस नेपाल टुरिजम २०१९ विजेता छिरिङ डोल्मा शेर्पाले दोलखाका विभिन्न दुर्गम गाउँमा स्वास्थ्य सामाग्री बितरण गरेकि छन् ।

शेर्पाले दोलखा, बिगु गाउँपालीका ,लामाबगर, ओराङ, बुलुङ, लाडुक, चिलङखा, आलाम्पु , बिगु, खोपाचागुका प्रत्येक स्वास्थ्यचौकीहरूमा स्टेजर वितरण गरेकि हुन् । शेर्पाले गौरीशंकर माध्यमिक विधालय बिगु १ लामाबगर जगतका कक्षा १ देखि १० कक्षा सम्म अध्यनरत ५०० विधार्थीहरूलाई कटन मास्क पनि वितरण गरेको शेर्पाले बताईन् ।

शेर्पा केही दिन देखि स्वास्थ सामाग्री बितरण गर्न गाउँ पुगेकि छन् । उनी नेपाली कांग्रेस दोलखाको चौधौं महाधिवेशन प्रतिनिधि पनि हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्