शुक्रबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले बढेर प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ  ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ३०० सय रुपियाँ रहेको छ भने हिजो यसको मुल्य ९३ हजार २०० सय रुपियाँ थियो ।  यता चाँदीको मूल्य भने १० रुपियाँले बढेर प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्