सदर चिडियाखाना एक साताका लागि बन्द

Ad
  • कालोपाटी सम्बाददाता

ललितपुर । कोरोनाभाइरस संक्रमितको तिब्र रुपमा वृद्धि हुदै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना एक हप्ताको लागि बन्द गरिएको छ । लामो समयसम्म बन्द भएर गत ६ महिनाअघि खोलिएको चिडियाखाना फेरि सात दिनका लागि पुनः बन्द गरिएको हो ।

 

आइतबारदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालय ललितपुरको निर्देशन अनुसार चिडियाखाना बन्द गरिएको हो । प्रमुख रचना शाहका अनुसार अवस्था हेरेर एक सातापछि पुनः सञ्चालनमा ल्याइनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्