काठमाडौँको शंखरापुरमा निसास्सिएर श्रीमान् श्रीमतीको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकामा निसास्सिएर श्रीमान् श्रीमतीको मृत्यु भएको छ। काठमाडौँको शंखरापुर नगरपालिका(३ मा गएराति निसास्सिएर दम्पतीको मृत्यु भएको हो।

५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमार थिङ आफू बसेको घरको कोठामा मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। घटनाबारे अनुसन्धान गर्न महानगरीय प्रहरी प्रभाग साँखु र महानगरीय प्रहरी वृत्त बौदधको टोली पुगेको छ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्