शुक्रबार घट्रयो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार ९३ हजार ५०० सय रुपियाँमा कारोबार भईरहेको छापावाला सुन आज ९०० सय रुपियाँले घटेर प्रतितोला ९२ हजार ६०० सय रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार १ सय रुपियाँ रहेको छ भने हिजो यसको मुल्य ९३ हजार थियो । यता चाँदीको मूल्य प्रतितोला २५ रुपियाँले घटेर प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्