गोर्खाज फाइनान्सका सञ्चालक अग्रवालले दिए राजीनामा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक रेशु अग्रवालले सञ्चालक पदबाट राजीनामा दिएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी उनले दिएको राजीनामासमेत स्वीकृत गरेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्