युवायुवती हिउँ खेल्न पुगे चन्द्रागिरिमा हेर्नुहोस् फोटो फिचर

Ad
  • कालोपाटी सम्बाददाता

काठकमाडौं । चन्द्रागिरिमा बिहानैदेखि हिमपात भएपछि हिउँ खेल्न जाने सर्वसाधारणरुको को भिड बढेको छ । राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रेहेको उक्त स्थानमा आज बिहानैदेखि हिम परेपछि भएपछि हिउँ खेल्न जानेहरुको भिड बढेको हो । उक्त स्थानको चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा आज बाक्लो हिमपात भएको छ । हिउँ पर्दा चन्द्रागिरिमा हजारौँ युवायुवती हिउँ खेल्न पुगेका छन् ।

गत पुसको दोस्रो साता उक्त स्थानमा हिउँ परेकामा आज दोस्रोपटक बाक्लो हिमपात भएको हो ।  बाँकी फोटोमा –

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्