एनसीसी बैंकका निशेष प्रधानले दिए राजीनामा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श एनसीसी बैंक लिमिटेडमा सर्वसाधारण समूहको तर्फबाट सञ्चालकमा प्रतिनिधित्व गर्ने निशेष प्रधानले राजीनामा दिएका छन् ।

कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानले दिएको राजीनामा सोही दिनदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्