बुधबार कोरोना संक्रमणबाट १४ जनाको मृत्यु, २ हजार ४ सय १ जना संक्रमित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा थप २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ११ हजार ६ सय ३ पिसिआर परिक्षणका क्रममा १ हजार ८ सय ५१ जना र ४ हजार ७ सय ५३ एन्टीजेन परिक्षणका क्रममा ५ सय ५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८ सय ५१ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ७ हजार ७ सय ७७ संक्रमित निको हँुदा हालसम्म नेपालमा ९ लाख ७० हजार ४ सय ६२ जना निको भएका छन् । हाल नेपालमा ३० हजा

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्