बिहिबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ । बुधबार ९३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५०० रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ४ सय रुपियाँ रहेको छ भने हिजो यसको मुल्य ९२ हजार ९ सय थियो ।

यता चाँदीको मूल्य भने हिजोको तुलनामा स्थिर रहेर प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्