एमसीसीबारे भएन सहमति , सबै दलहरु आ-आफ्नै अडानमा

Ad
  • कालोपाटी सम्बाददाता

अमेरिकी सहयोग परियोजना एमसीसी टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसको सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ ।

करीब तिन घण्टा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको संसद बैठकमा एमसीसी टेबल गर्ने प्रस्ताव गरेका थिए । । तर माओवादी केन्द्रले संसदको अवरोध हट्नुपर्ने पुरानै अडान दोहोर्‍याए पछि सहमति नजुटेको हो  ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेस नेता  कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू बैठकमा सहभागी थिए ।

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको सहभागिता थियो ।

जनता समाजवादी पार्टीबाट भने संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्